Poem – “Organic Chemistry”, by Sudeep Khanal (Plus 2, Chemistry teacher)

Description

 Organic Chemistry का केहि कुरा सुनाएर जादैछु

Hydrocarbon रयसको Derivative बुझाएर जादैछु

 

चाहेaliphaticमा होस चाहेcyclicमा होस

सबैमाहुने Functional group मष्तिस्कमा पुराएर जादैछु

 

-CH2- लेभिन्न बनाउने Homologous series छ

यसकोसंसारमासबैलाईडुलाएरजादैछु

 

Nitrogen, Sulphur र Halogen को छुट्टै पहिचान छ

तिमीहरुसामुन्नेforeign element थुपारेर जादैछु

 

Sodium extract solution बनाउनुआवश्यक छ

अर्को कक्षामा छिटै आउछु मिति जुराएर जादैछु